मकवानपुर, २० पुस । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ स्थित श्री चण्डिका माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पूनः राजकुमार गोले चयन भएका छन् । बिहीबार भएको ४० औँ अभिभावक भेलाले गोलेको अध्यक्षतामा पून नयाँ कार्यसमिति चयन गरेको हो । […]