मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज शुक्रबार प्रकृतिपूजक चेपाङ समुदायको महत्वपूर्ण पर्व छोनाम अर्थात् न्वाँगीका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्दै बागमती प्रदेश तथा देशका विभिन्न जिल्लामा बसोबास गर्ने चेपाङ […]