समाचार

मकवानपुर बहुमुखी क्याम्पसलाई सार्वजनिक विश्वविद्यालय बनाउने निर्णय

मकवानपुर, ३ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा अवस्थित मकवानपुर बहुमुखी क्याम्पसलाई ‘बागमती प्रदेश सार्वजनिक विश्वविद्यालय’ बनाउने निर्णय गरिएको छ । बागमती प्रदेश सरकारको मन्त्री परिषद बैठकले क्याम्पसलाई प्रदेशको सार्बजानिक बिश्वबिधालय बनाउने निर्णय गरेको हो । आज […]