मकवानपुर, २४ जेठ । मकवानपुरको हेटौँडा ८ कमानेमा अवस्थित माउन्ट एभरेष्ट ईङ्गिस बोर्डिङ स्कूलका विद्यार्थीहरुले विद्यालय हाता सरसफाई तथा वृक्षरोपण गरेका छन् । विद्यालयमा स्थापित बाल क्लब, एजुकेशनल साईन्स अध्ययनरत विद्यार्थीहरु र अन्य विद्यार्थीहरुको सहभागितामा विद्यालयहातामा सरसफाईका साथै विद्यार्थीहरुको घरमा […]