सिन्धुली, १३ फागुन । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले आज सिन्धुलीको सुनकोशी मरिण डाईभर्सन बहुउदेश्यीय आयोजनाको अवलोकन गर्नुभएको छ । प्रदेश प्रमुख कार्यालयका टोलीसहित अवलोकनका लागि पुग्नुभएका प्रदेश प्रमुख शर्माले आयोजनामा भइरहेको कार्यप्रगतिबारे जानकारी लिनुभएको छ । आयोजनाका तर्फबाट […]