मकवानपुर, २५ माघ । पूर्व उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधान नै गलत भएको बताउनुभएको छ । अध्यक्ष यादवले वर्तमान संविधानले मुलुकमा राजनीतिक स्थिरता दिन नसक्ने जिकिर गर्नुभयो । पार्टीको हेटौंडा उपमहानगर कमिटी घोषणा कार्यक्रमलाई […]