चन्द्र घलान, मकवानपुर, २० माघ । मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा १ दिने आँखा शिविर सम्पन्न भएको छ । शिखरकटेरीस्थित मकवानपुरगढी स्वास्थ्य चौकीमा शनिबार आँखा शिविर भएको हो । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष बखान सिंह […]