समाचार

कृषक समूहको बागमती प्रदेश अध्यक्षमा लामा

मकवानपुर, २७ पुस । कृषक समूह महासंघ बागमती प्रदेश अध्यक्षमा विजय लामा चयन हुनुभएको छ । हेटौँडामा भएको महासंघको दोस्रो अधिवेशनले लामालाई अध्यक्ष पदमा चयन गरेको हो । महासंघको उपाध्यक्षमा ललितपुरकी मिरा शाह, सचिवमा मकवानपुरका दिपक पुडासैनी, सहसचिवमा नुवाकोटका पदमबहादुर […]