समाचार

बालिकाहरूलाई यौनजन्य कार्यमा लगाउने व्यक्ति पक्राउ

काठमाडौं, ६ पुस । ग्राहकको रोजाई अनुसार बालिकाहरू उपलब्ध गराई यौनजन्य कार्यमा लगाउने गरेको अभियोगमा टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने नुवाकोट तादी गाउँपालिका-६ घर भएका २४ वर्षीय सुमन तामाङलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । नयाँबसपार्कमा रहेका बिभिन्न होटल तथा गेष्ट […]