समाचार

झापाबाट मकवानपुरका एक युवक पक्राउ

मकवानपुर । झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित मकवानपुरका एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–६ बस्ने ३१ वर्षीय आशाकाजी तामाङ रहेको प्रहरीले जनाएको छ । उनलाई शुक्रबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट […]