समाचार

हेटौँडा–१५ बाट उदयपुरका युवक पक्राउ

मकवानपुर, १५ मंसिर । मकवानपुरको हेटौंडा–१५ चुरियामाईबाट लागुऔषधसहित उदयपुरका एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा उदयपुर कटारी नगरपालिका–८ का २७ वर्षीय बिनय राणा मगर रहेको प्रहरीले जनाएको छ । प्रहरीले बुधबार दिउँसो १ बजेर ४० मिनेटको समयमा वीरगंजबाट […]