समाचार

६५ वर्षीया नारुदेवीको हत्या र सम्बन्धित अपराधको आरोपमा ६ जना पक्राउ

कञ्चनपुर, ७ मंसिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या गरी सुनका गरगहना लुटपाट तथा लुटिएका गहना किनबेचमा संलग्न रहेको अभियोगमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शुक्लाफाँटा नगरपालिका-७ झण्डाभोज बस्ने २८ वर्षीय […]