समाचार

जीप दुर्घटना हुँदा २२ जना घाइते

रुकुम, ४ मंसिर ।  सोमबार बिहान रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन् । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८ को गोइरीज्युलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा जीपमा रहेका सबै घाइते भएका जिल्ला प्रहरी कार्यालय रुकुम […]