मकवानपुर, १९ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ३ हाँडीखोलामा शनिबार एकदिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । रोटरी क्लब अफ हेटौँडा र रोट्रयाक्ट क्लब अफ हेटौँडाको संयुक्त आयोजनामा शिविर भएको हो । रोटरी कम्युनिटी कप्र्स आरसिसिको स्थानिय […]