समाचार

जिसस मकवानपुरको वार्षिक समिक्षामा के भयो ?

मकवानपुर, १८ मंसिर । सोमबार जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीय तहहरुका प्रायजसो प्रमुखहरुले नदिजन्य पदार्थका राजश्वका बारेमा कुरा उठाए । संघी र प्रदेश सरकारले साथ नदिएकोदेखि पत्रकारहरुले आफ्नो दलकेन्द्रित भएर समाचार लेखेर […]