समाचार

ट्रक दुर्घटनामा मकवानपुरगढीका २ सहित ३ जनाको मृत्यु

मकवानपुर । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनास्थित नौकिलोमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । आइतबार साँझ नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख ३४९० नम्बरको ट्रक नौकिलोमा सडक किनारमा पल्टिएर दुर्घटना हुँदा मकवानपुरका दुईसहित तीन जनाको […]