समाचार

हेटौँडामा फोहोर खोज्ने प्रतियोगिता संचालन

मकवानपुर,१८ जेठ । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा आज फोहोर खोज चुनौती प्रतियोगिता र प्लास्टिक जन्य सामग्रीको विक्रि वितरण नगर्न सचेतना अभियान सञ्चालन गरिएको छ । विश्व वातावरण दिवस २०८१ को अवसरमा समितिले सप्ताहव्यापी कार्यक्रम अन्तरगत […]