मकवानपुर, ३ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ स्थित कमाने क्रिकेट क्लबको आयोजनामा दोस्रो संस्करणको टि–१० कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल र फाईनल खेल आज हुने भएको छ । शनिबार लिग चरणको ६ वटा खेलहरुसम्पन्न भएसँगै समूह […]