मकवानपुर, ५ असार । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाको आयोजना र मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा संचालित एक दिवशीय प्रदेश स्तरीय खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी गोष्ठीमा गुणस्तरका विषयलाई लिएर सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले कतिपय […]