मकवानपुर, २८ पुस । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १० स्थित भुटनदेवी मन्दिर ब्यवस्थापन तथा धार्मिक पर्यटन विकास समितिद्वारा संचालित भुटनदेवी रात्रिकालिन पाहुना विश्रामघरको शनिबार उद्घाटन गरिएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँले विश्रामघरको उद्घाटन […]