समाचार

होलीमा सवारी नचलाउन प्रशासनको आग्रह, सार्वजनिक स्थानमा कार्यक्रम निषेध

हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले होली पर्वका अवसरमा अत्यावश्यक कामबाहेक अन्य सवारी साधन नचलाउन सर्वसाधारणसँग आग्रह गर्नुभएको छ। होली तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई लक्षित गर्दै अपनाइएको व्यवस्थाबारे जानकारी दिँदै उहाँले सवारी चलाउनै […]