मकवानपुर, ५ पुस । वैदेशिक रोजगारीको लागि दुबई पठाइदिन्छु भन्दै ३ लाख रूपैयाँ ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं तार्केश्वर नगरपालिका-५ बस्नेहरू चितवन रत्ननगर नगरपालिका-१६ घर भएका ४० वर्षीय नविन खड्का र मकवानपुर […]