समाचार

प्याराग्लाईडिङ बागमती प्रदेश अध्यक्षमा रामकृष्ण शिवाकोटी

मकवानपुर । प्याराग्लाइडिङ्ग तथा ह्याङग्लाइडिङ्ग बागमती प्रदेश संघको अध्यक्षमा मकवानपुरका रामकृष्ण शिवाकोटी चयन भएका छन् । हेटौंडाको रोयल प्यालेसमा भएको संघको प्रथम साधारण सभाले शिवाकोटीलाई अध्यक्ष पदमा चयन गरेको हो । सभाले सिन्धुलीका प्रमोद अधिकारीलाई उपाध्यक्ष, चितवनका सुदिप भट्टराईलाई सचिव, […]