समाचार

‘सरकारको स्टन्टबाजीले भएका उद्योगहरू धमाधम बन्द हुँदै’–प्याकुरेल

जी. न्यौपाने, मकवानपुर, १९ माघ । उद्योग परिसंघ बागमती प्रदेशका उपाध्यक्ष स्वागतराज प्याकुरेलले सरकारको राजनैतिक स्टन्टबाजीले गर्दा हेटौँडाका ८० वटा उद्योगहरू बन्द हुने अवस्थामा पुगेको बताउनुभएको छ । प्याकुरेलका अनुसार ४० वटा उद्योग पूर्ण रूपमा बन्द छन् भने ४० वटा […]