समाचार

हेटौँडामा पुस १३ गतेदेखि १६ गतेसम्म सडक खाना महोत्सव हुने

मकवानपुर । हेटौंडामा ४ दिने सडक खाना महोत्सव हुने भएको छ । मकवानपुर होटल एशोसिएसनले “सडकमा जाऔं,सडकमा खाऔं, सडकमै रमाऔं” भन्ने मूल नाराका साथ ४ दिने सडक खाना महोत्सवको आयोजना गर्ने लागेको हो । हेटौंडा–४ स्थित हुप्रचौरको पूर्व तर्फको सडकमा […]