समाचार

मकवानपुरगढीमा नमूना कृषि उत्पादनको अनुगमन

मकवानपुर । मकवानपुरगढी गाउँपालिकाका ३ वटा वडाहरुमा नमूना कृषि उत्पादनको अनुगमन गरिएको छ । युएनडिपि र विश्व वातावरण कोषको आर्थिक सहयोगमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर २,३ र ४ का किसानहरुको जिविकोपार्जन सुधार कार्यक्रम अन्तर्गत नमुना उत्पादनको अनुगमन गरिएको हो । […]