समाचार

भरियो कुलेखानी, जुनसुकैबेला ढोका खाल्न सकिने

मकवानपुर । मकवानपुरको कुलेखानी जलविद्यूत आयोजनाको जलाशय भरिएको छ । त्यहाँबाट दिइएको जानकारी अनुसार अहिले जलाशय भरिएर बाँधमाथिबाट पानी बगिरहेको छ । हाल तत्कालै ड्यामको ढोका नखोलिएको भएता पनि बाँधको सुरक्षालाई हेरेर ढोका खोलिन सक्ने बताइएको छ । केन्द्रका प्रमुख […]