काठमाडौं ।नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेपालले गौरवका साथ बनाएको चुच्चे नक्सालाई चीनले उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाएका छन् । ट्वीटरमा उनले आफ्नो धारणा राख्दै नेता बास्कोटाले सम्बन्धका नाममा स्वाभिमानी र स्वतन्त्र देश चेपुवामा रहन नसक्ने जनाएका छन् । बास्कोटाले […]