समाचार

हेटौँडामा अखिल (क्रान्तिकारी) को २५ औँ जिल्ला सम्मेलन उद्घाटन

मकवानपुर, २९ माघ । अखिल (क्रान्तिकारी) को जिल्ला सम्मेलनको आज हेटौँडामा उद्घाटन गरिएको छ । अखिल (क्रान्तिकारी)ले शो अवसरमा हेटौँडा २ स्थित सिद्धार्थ माध्यमिक विद्यालयदेखि हेटौँडा क्याम्पससम्म र्याली समेत निकालेको थियो । अखिल (क्रान्तिकारी)ले ‘शैक्षिक व्यापार विरुद्धको हाम्रो आन्दोलन’ मूख्य […]