कुबेत । नेकपा एकीकृत समाजवादीको भ्रातृसंगठन प्रवासी नेपाली एकता मञ्च राष्ट्रिय कमिटी कुवेतको तेस्रो अधिवेशन भएको छ । जिलिबको रिदामहलमा भएको अधिवेशनले पुनः युवराज गैरेको अध्यक्षतामा ३३ सदस्यीय कमिटी चयन गरेको छ । ‘राष्ट्रिय एकता आजको आवश्यकता, अनेकतामा एकता प्रवासी […]