मकवानपुर, ५ फागुन । मकवानपुरको कैलाश गाउँपालिकाले १३ ओैं अधिवेशन सम्पन्न गरेको छ । गाउँसभाको अधिवेशनबाट कर्मचारी दरबन्दी र स्थानीय वन ऐन स्वीकृत गर्नेलगायत ४ वटा प्रस्तावमाथि छलफल भई पारित गरिएको छ । त्यस्तै गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले सभामा […]