समाचार

जबरजस्ती देहव्यापारमा लगाएको अभियोगमा होटल संचालक पक्राउ

सप्तरी, ११ मंसिर । महिलाहरुलाई प्रलोभनमा पारी जबरजस्ती देहव्यापारमा लगाएको अभियोगमा सप्तरीबाट होटल संचालक र प्रबन्धक पक्राउ परेका छन् । प्रहरीले राजविराज नगरपालिका-३ स्थित लक्ष्मी गेष्ट हाउसका संचालक सहित २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा गेष्ट हाउसका संचालक […]