समाचार

रमन्थलीमा फुटबल प्रतियोगिता हुँदै

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ रमन्थलीमा नकाउट फुटबल प्रतियोगिता जारी छ । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ टुटेपानीस्थित सञ्जीवनी युवा क्लबको आयोजनामा फुटबल प्रतियोगिता सुरु भएको हो । असोज ८ गतेदेखि सुरु भएको खेलको विजेताले मेडल र ट्रफी […]