समाचार

नारायणी कलेजले जित्यो भेट्रान्स भलिबलको उपाधी

मकवानपुर । मकवानपुर जिल्लामा पहिलो पटक आयोजना भएको भेट्रान्स भलिबल प्रतियोगिताको उपाधी नारायणी कलेजले जितेको छ । हेटौंडाको हुप्राचौरमा भएको फाइनल खेलमा भीमफेदी गाउँपालिकालाई ३–१ को सेटमा पराजित गर्दै नारायणी कलेज भेट्रान्स भलिबलको च्याम्पियन बन्न सफल भएको हो । पहिलो […]