समाचार

बगानसिंह थिङ पदमपोखरी बहुमुखी क्याम्पस प्रमुखमा चयन

मकवानपुर । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ स्थित पदमपोखरी बहुमुखी क्याम्पसको प्रमुखमा पदमपोखरी निवासी बगानसिंह थिङ चयन हुनुभएको छ । क्याम्पसले हिजो एक सूचना प्रकाशित गर्दै प्रमुखमा थिङ चयन भएको जानकारी दिएको हो । क्याम्पसको सेवा समितिद्वारा दिइएको जानकारी अनुसार […]