समाचार

मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी

मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रमोदसिंह रानाभाट विजयी भएका छन् । संघको शनिबार भएको निर्वाचनको अन्तिम मत परिणाम अनुसार रानाभाटले निकटतम प्रतिद्वन्दी अनिल अग्रवाललाई २९९ मतान्तरले पराजित गर्दै अध्यक्ष चुनिएका हुन् । रानाभाटले १०१४ मत र अग्रवालले ७१५ […]