समाचार

बुद्धिचालको उपाधि भारतीय खेलाडीलाई

मकवानपुर, १८ मंसिर । हेटौंडा एसियाली कप खुला रेटिङ कप बुद्धिचाल प्रतियोगिता–२०८० को उपाधि भारतीय खेलाडी सुभयान कुण्डुले जितेका छन् । प्रतियोगिताको शीर्ष २३९३ रेटेड खेलाडी सुभयान कुण्डुले नौ चरणको प्रतिस्पर्धामा ६ जित र ३ बराबर परिणाम निकाल्दै अपराजित रहँदा […]