मकवानपुर, ६ मंसिर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ५ डिल्लिपुरमा सौतेनी छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीया सन्तमाया चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । सोमबार सौतेनी छोरा २६ वर्षीय इन्द्र […]