समाचार

प्रदेशको पहिचान हुनेगरी बजेट ल्याउन मुख्यमन्त्री र मन्त्रीहरुलाई कांग्रेस बागमती प्रदेशको निर्देशन

हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिले बागमती प्रदेशका मूख्यमन्त्री तथा मन्त्रीहरुलाई आवश्यकता र औचित्यका आधारमा प्रदेशको पहिचान हुनेगरी नीति तथा कार्यक्रम बनाई बजेट ल्याउन निर्देशन दिएको छ । कांग्रेस बागमती प्रदेश कार्यसमिति र कांग्रेस बागमती प्रदेश संसदीय दलको मंगलबार […]