मकवानपुर, २० जेठ । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य विजय गौतमले परिवर्तन विरोधीहरुले समाजमा गलत भाष्य स्थापित गर्न न्वारनदेखिको बल लगाइरहेको वताएका छन्। गौतमले बुद्धिजीवीहरुले त्यस प्रकारको गलत भाष्य चिर्न अगुवाई गर्नुपर्ने जिकिर गरेका छन्। माओवादी केन्द्रका मकवानपुर इन्चार्ज समेत […]