समाचार

हेटौँडामा ट्राफिक सप्ताह २०८० उद्घाटन

जी. न्यौपाने, मकवानपुर, २५ माघ । सडक अनुशासन तथा सवारी दूर्घटना न्यूनिकरणका लागि ट्राफिक सप्ताह २०८० को बिहीबार समुद्घाटन भएको छ । सप्ताहको उद्घाटन बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले गर्नुभएको हो । कार्यक्रमको उद्घाटनका दिन प्रभातफेरी […]