समाचार

चैनपुर जेसीज मनहरीको सप्ताहव्यापी कार्यक्रम शुरु

मकवानपुर । चैनपुर जेसीज मनहरीको सप्ताहव्यापी कार्यक्रम आजबाट सुरु हुँदैछ । जिल्लास्तरीय नकाउट फुटबल प्रतियोगिता आयोजना गरिरहेको चैनपुर जेसीज मनहरीले आजबाट सप्ताहव्यापी कार्यक्रम पनि सुरु गर्न लागेको हो । सप्ताहव्यापी कार्यक्रमको आज पहिलो दिन मनहरी बजारमा रक्तदान कार्यक्रमको आयोजना गरिएको […]