समाचार

हेटौँडा उमहानगरपालिकाद्वारा चौँलागाईँ सम्मानित

मकवानपुर, १ फागुन । लामो समयदेखि सामाजिक सेवामा क्रियाशिल हेटौँडा निवासी केदार प्रसाद चौँलागाईलाई हेटौँडा उपमहानगरपालिकाले सम्मान गरेको छ । हेटौँडा उपमहानगरपालिकाको ५५ औँ स्थापना दिवसका अवसरमा चौँलागाईलाई सम्मान गरिएको हो । सहयोगी मन नेपालका अध्यक्ष समेत रहेका चौँलागाईले कोरोना […]