मकवानपुर, २३ माघ । मकवानपुरको हेटौँडा–६ स्थित गौरिटार रंगशालामा जारी ‘छैटौँ स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कप अन्तर्गत आज सशस्त्र प्रहरीको एपिएफ क्लब र ललितपुरको थ्रीस्टार क्लबबिच प्रतिस्पर्धा हुने भएको छ । आयोजक मकवानपुर जिल्ला फुटबल संघका अनुसार खेल […]