समाचार

निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बजगाईं

मकवानपुर, २१ माघ । निर्माण सामाग्री व्यवसायी संघ मकवानपुरको अध्यक्षमा पुनः बालकृष्ण बजगाईं सर्वसम्मत निर्वाचित भएका छन् । शनिबार हेटौंडामा सम्पन्न संघको १३ औं वार्षिक साधारणसभा तथा सातौं जिल्ला अधिवेशनले बजगाईंलाई अध्यक्षमा पुन: दोहोराएको हो । संघको उपाध्यक्षमा सुदीप तिमल्सिना […]