हेटौंडा । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्माण गरिएको अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको कार्यालय परिसरमा स्थापना गरिएको प्रयोगशालाको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले […]