समाचार

हेटौँडामा स्थानीयहरु डेंगु सार्ने लामखुट्टे नष्ट गर्दै

मकवानपुर । हेटौँडामा आज डेंगु रोगविरुद्ध सचेतना अभियानको आयोजना गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को आयोजनामा सचेतना कार्यक्रम गरिएको हो । सचेतना अभियानमा विभिन्न टोल विकास समितिका सदस्यहरु, सामुदायिक प्रहरी तथा स्थानीयहरुको सहभागितामा सरसफाई […]