मनोरञ्जन

द भोईस अफ नेपाल सिजन ५ मा ६४ जना प्रतियोगीहरु छनौट

मकवानपुर, १३ कात्तिक । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ५’ मा ब्लाईण्ड अडिसनबाट ६४ जना प्रतियोगीहरु छानिएका छन् । उनीहरुमध्ये १४ जना प्रतियोगीहरुले चारै जना कोचहरुको कुर्सी घुमाउन सफल भएका थिए । ब्लाईण्ड अडिसन सकिएसँगै शोका […]