समाचार

एमाले र काँग्रेसको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी सहभागी नहुने

मकवानपुर । अब बन्ने नेपाली कांग्रेस–नेकपा (एमाले) को सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहभागी नहुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको पार्टी सचिवालय बैठकपछि प्रमुख सचेतक सन्तोष परियारले नयाँ गठबन्धनमा सामेल नहुने जानकारी दिएका हुन् । अर्को सरकारको प्रक्रिया अघि […]