मकवानपुर, १३ मंसिर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ३ लेवटबाट लागूऔषधसहित २ युवकहरु पक्राउ परेका छन् । प्रहरीले चितवन रत्ननगर नगरपालिका वडा नम्वर १२ बस्ने ३० वर्षीय महेश महतो र सोही स्थानका ३३ वर्षीय अजय लामालाई लागूऔषध कोरेक्स–३ बोतल […]